Introduction

कुनै पनि राष्ट्र सम्पन्न हुनको लागि त्यँहाको ब्यक्ति अनि समाज सम्पन्न हुन आवश्यक हुन्छ । तर त्यो तव मात्रै सम्भव हुन्छ जब त्यस ठाँउमा युवाहरुको जोश र जाँगरलाई अधिकत्म परिचालन गरि उनिहरुलाई सक्षम बनाई बिकासको मुलधारमा ल्याउन सकिन्छ । यस कथनलाई आत्मसाथ गदेै युवा बिकास बहुउ२ेश्यीय सहकारी संस्था लि को नाममा मिति २०७२-०६-२४ मा सहकारी ऐन २०४८ बमोजिम नेपाल सरकार, गरिवी तथा सहकारी मन्त्रालय अन्तर्गत डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई मिति २०७२ कार्तिक २५ गते लक्ष्मीपुजाको दिन विधिवत रुपमा उद्घाटन सम्पन्न भएको हो । र, सोहि दिन देखि काठमाडौंको पाको न्युरोडमा रहेको कार्यालयबाट कारोबार सञ्चालन हुदै आएको हो । यस युवा बिकास बहुउ२ेश्यीय सहकारी संस्था लि ले एकातिर निरन्तर रुपमा संस्थामा आवद्ध आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आफनो पहिचान बनाउन सफल हुँदै आएको छ भने अर्कौतिर आफनो उदेश्य तिर उन्मुख हुदै सदस्यहरु प्रतिको उत्तरदायित्व समेत महसुस गराउन सफल हुदै आएको छ।

Yuba Bikas

ब्यवस्थापन

यो संस्था विशिष्ता हासिल गरी अनुभव प्राप्त ब्यक्तीत्वहरु द्वारा ब्यजस्थापन गरिएको र प्रतिष्ठित ब्यपारी, ब्रिटिश गोर्खा आर्मी, बैकिङ्ग क्षेत्रमा दक्ष ब्यक्तिहरु, कलाकार, पत्रकार, गायक क्षेत्रमा परिचित ब्यक्तिहरुका साथै संगीतकार, चलचित्र निर्माता, निर्देशक तथा अन्य ब्यवसायमा संलग्न संस्थापकहरु द्वारा स्थापित यस संस्थाको लक्ष्य तिर उन्मुख छ ।

उद्देस्य