यो संस्था विशिष्ता हासिल गरी अनुभव प्राप्त ब्यक्तीत्वहरु द्वारा ब्यजस्थापन गरिएको र प्रतिष्ठित ब्यपारी, ब्रिटिश गोर्खा आर्मी, बैकिङ्ग क्षेत्रमा दक्ष ब्यक्तिहरु, कलाकार, पत्रकार, गायक क्षेत्रमा परिचित ब्यक्तिहरुका साथै संगीतकार, चलचित्र निर्माता, निर्देशक तथा अन्य ब्यवसायमा संलग्न संस्थापकहरु द्वारा स्थापित यस संस्थाको लक्ष्य तिर उन्मुख छ ।